भाद्र १, २०८२ सोमबार | १०:५२:१४
पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक

टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । 

शनिबार मरारा क्रिकेट ग्राउण्ड २ मा सम्पन्न खेलमा नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । 

पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । यता बंगलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ को हार बेहारेको थियो ।

बंगलादेशले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर  नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल मल्लले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले अविजित १४, कुशल भुर्तेलले १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । \

बंगलादेशका लागि राकिब उल हसनले तीन, हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८६ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए ।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

अब नेपालले सोमबार मेलबर्न स्टार्स एकेडेमीको सामना गर्नेछ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video