काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाईटेडजिवरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
आइतबार ओल्ट ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जित दिलाउन रिकार्डो कालाफिओरीले पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको १३औं मिनेटमा डेक्लान राइसको कर्नरमा बनेको मुभलाई गोलमा परिणत गरे ।
आइतबारै सम्पन्न अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गर्दा चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video