असार १३, २०८२ शुक्रबार | १८:३४:४१
राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ट्वान्टी २० अन्तर्राष्ट्रिको नियममा केहि परिवर्तन गरेको छ । आइसिसीको नयाँ नियम जुलाई २ देखि लागु हुनेछ ।

यदि ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल वर्षा वा अन्य कारणले प्रभावित भएर ओभर छोट्याएर खेलाएको खण्डमा पावर प्लेको ओभर पनि घटाइने भएको छ । यस्तो स्थितिमा दुई जना फिल्डर ३० गजको घेराभन्दा बाहिर बस्न पाउने छन् ।

नयाँ नियम अनुसारको पावर प्ले

५ ओभरको खेलमा १.३, ६ ओभरको खेलमा १.५, ७ ओभरको खेलमा २.१, ८ ओभरको खेलमा २.२, ९ ओभरको खेलमा २.४, १० खेलमा ३, ११ ओभरको खेलमा ३.२, १२ ओभरको खेलमा ३.४, १३ ओभरको खेलमा ३.५, १४ ओरभको खेलमा, ४.१, १५ ओभरमा खेलमा ४.३ र १६ ओभरको खेलमा ४.५ ओभरको पावर प्ले हुनेछ ।


भिडियो
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari