माघ २९, २०८२ बिहीबार | ०९:५२:२५
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता

प्रतियोगिताको बारेमा जनाकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । नेसनल स्पोर्टस एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता हुने भएको छ ।

प्रतियोगिताको पहिलो संस्करण जेठ २६ देखि ३१ गतेसम्म पोखरामा हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकी तथा जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहने छ ।

प्रतियोगितामा तीन विभागीयसहित ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, न्यु डायमन्ड युथ स्पोर्टस क्लब र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताकाे विजेताले ६ लाख , उपविजेताले  ३ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने छ ।

सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउने छन् ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं