श्रावण १५, २०८२ बिहीबार | १४:५७:३८
आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार श्री भगवती क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

बराबरीसँगै १० खेलमा १६ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ । श्री भगवती समान खेलबाट १० अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एपिएफका लागि आयुश सरकार र पुजन ढकाल तथा श्री भगवतीका लागि सविर श्रेष्ठ र अनिल परियारले गोल गरे ।

खेलको ४०औं मिनेटमा आयुशको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ८४औं मिनेटमा पुजनले टोलीको अग्रता दोब्बर बनाए ।

तर खेलको अन्त्य तीर दुई गोल बेहोर्दै एपिएफल अंक बाँड्न बाध्य बन्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सविरले श्री भगवतीका लागि पहिलो गोल फर्काए ।

इन्जुरी समयमा अनिलले पेनाल्टीमार्फत गोल गर्दै एपिएफबाट अंक खोसे । 


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081