फाल्गुन ५, २०८२ मंगलबार | ०९:१०:२७
१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं । आइसिसी ट्वान्टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने जानकारी दियाे । ग्लोबल छनोटमा १० टोलीको सहभागीता रहनेछ ।

सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । जसबाट सुपर सिक्सको शीर्ष चारमामा रहने टोलीले आगामी वर्ष इङ्ल्यन्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ ।

बंगलादेश र आयरल्यान्डले गत संस्करणको विश्वकप खेलेका कारण स्वतः ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । यस्तै एसिया छनोटबाट थाइल्यान्ड र नेपाल, अमेरिकी छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

बाँकी पाँच स्थानमा अफ्रिका र युरोपबाट समान दुई र पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक टोली आउने छन् ।

नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो ।

आइसिसी महिला विश्वकप १२ जुन देखि ५ जुलाई २०२६ सम्म हुनेछ ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL