श्रावण १८, २०८२ आइतबार | ०१:३६:२८
युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’ युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’

एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय-व्यय सार्वजनिक गरेको छ।

मुलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ तथा खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको हो ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत (४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ फ्रेञ्चाइज टोलीलाई बाँडफाँड गरिएको छ ।

त्यसपछि बाँकी रहेको बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि कूल नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जानकारी दिएको छ ।

एनपिएलको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ ।


भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team