माघ ८, २०८२ बिहीबार | १३:३६:५५
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

जेम्स च्याम्पियन

काठमाडौं । ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ ।

मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएको प्रतियोगितामा जेम्सले ३३ अंक जोड्यो ।

ललितपुरकै लिटिल एन्जल्स स्कुल  समान ३३ अंक नै रहे पनि स्वर्ण संख्यामा पछि पर्दा दोस्रो भयो । जेम्सले चार र लिटिल एन्जल्सले तीन स्वर्ण जितेको थिए ।

तेस्रो स्थानमा पनि ललितपुरकै प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुल रह्यो ।  प्रिमियरले कुल २६ अंक जोड्यो ।

यस्तै डिएभी, अक्षरा ह्वाइटफिल्ड स्कुल क्रमशः चौथो देखि छैटौं स्थानमा रहे ।  प्रतियोगतामा सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए ।

प्रतियोगितामा सहभागी सबैभन्दा कान्छी खेलाडी चार वर्षीय विधि नेपालले राइजिङ स्टार चुनिइन् ।

प्रतियोगिताका विजेतालाई टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी र टुसाल मल्टि भेन्युका अपरेसन प्रवन्धक विशाल खड्कालगायतले  पुरस्कृत गरेका थिए ।

त्यसअघि एक दिने प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन् ।

कूल १७६ खेलाडी सहभागी प्रतियोगितामा २९ विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate