आश्विन १६, २०८२ शुक्रबार | १५:५९:२३
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

युथ एसियाली बक्सिङ: अर्पिल राना क्वार्टरफाइनलमा

काठमाडौं । एसियाली बक्सिङ कन्फेडरेसन (एएसबिसी) युथ एसियाली बक्सिङ च्याम्पियन्सिपको यु-२२ तर्फ नेपाली बक्सर अर्पिल रानाले विजयी सुरुआत गरेका छन् ।

थाइल्यान्डको राजधानी बैकंकमा जारी प्रतियोगितामा ५० केजीको आफ्नो पहिलो खेलमा अप्रिलले साउदी अरेवियन बक्सर इब्राहिमलाई अंकको आधारमा५-० ले पराजित बक्सिङका अन्तराष्ट्रिय को-ओर्डिनेटर श्यामकाजी अवालेले जानकारी दिए ।

अब अप्रिलले क्वार्टरफाइनलमा भुटानी बक्सरसँग प्रतिस्पर्धा गर्नेछन् । यो खेलमा जित हात पार्न सके अप्रिलले कम्तीमा कांस्य पदक निश्चित गर्नेछन् ।

यता यु-१९ तर्फ सेराप शेर्पा ६० केजीमा फिलिपिनी प्रतिस्पर्धीसँग आरएसीसीका आधारमा पराजित भए ।  

आइबिए थ्री स्टार कोच दीपक महर्जनको नेतृत्वमा चार नेपाली खेलाडीले प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । प्रतियोगितामा २५ राष्ट्रका ५००भन्दा बढी खेलाडी सहभागी छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll