काठमाडौं । नेपालका अर्पिल रानाले एसियाली बक्सिङ च्याम्पियनसिपमामा कांस्य पदक जितेका छन् ।
पुरुष यु-२२ तर्फ ५० केजीको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग ५-० ले पराजित भए ।
यसअघिअर्पिलले प्रिक्वार्टरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५-० तथा क्वार्टरफाइनलमा भुटानका किन्ले फुन्चोलाई ४-१ ले हराएका थिए ।
नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्ण पदककै दावेदार कोटोविरुद्ध अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।
‘कोटो स्वर्ण पदकका प्रबल दावेदार हुन् । बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेले,’ महासचिव भण्डारीले भने ।
भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
