पुस ३, २०८२ शुक्रबार | ०५:३१:१५
गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी

एसियाली बक्सिङमा अर्पिलको पदक पक्का

तस्बिर सौजन्यः नेपाल बक्सिङ संघ

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी युवा एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालका अर्पिल रानाले पदक जित्ने पक्का भएको छ ।

नेपाल बक्सिङ संघले जानकारी गराएअनुसार एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा रानाले सेमिफाइनलको यात्रा तय गर्दै पदक पक्का गरेका हुन् । उनले भुटानका किन्ले फुन्चोलाई ४–१ मा पराजित गर्दै कम्तिमा कांस्य पदक पक्का गरेका थिए ।

अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदलाई लक्षित गर्दै सञ्चालित मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिममा रहेर अभ्यास गरिरहेका अर्पिलले त्यसअघि साउदी अरबका बक्सर इब्राहिममाथि ५–० को जित हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।

फाइनल प्रवेशका लागि अर्पिलले बुधबार जापानी प्रतिद्धन्द्धी सोदाई कोटेसँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जितेको यो दोस्रो ठूलो पदकमध्येको एक हो । १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा नेपालले सिनियरतर्फ नै चार कांस्य पदक जितेको थियो । 

यसअघि सुश्मा तामाङले एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको यु-२० स्पर्धामा दुई वर्षअघि रजत पदक जितेकी थिइन । थाइल्यान्डमै सम्पन्न उक्त प्रतियोगितामा हेमा राई र विजय बाटाले कांश्य पदक जितेका थिए । सुश्माले जितेको पदक नेपाली बक्सि इतिहासको सबभन्दा ठूलो पदक हो । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team