श्रावण १९, २०८२ सोमबार | १९:२१:३१
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा

कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज चितवन राइनोजले दोस्रो संस्करणमा लागि कलाम अलीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चितवनले शनिबार सामाजिक सञ्जालमार्फत अलीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएकाे जानकारी दियाे नेपाली राष्ट्रिय टोलीका पूर्व क्रिकेटर अलिले एनपिएलको पहिलो संस्करणमा चितवनका मुख्य  प्रशिक्षक उमेश पटवालको सहायका रूपमा काम गरेका थिए ।

यस्तै नेपाल ‘ए’ टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका अलीले एभरेस्ट प्रिमियर लिगमा पञ्चकन्या काठमाडौं किङ्स इलाभेनको प्रशिक्षकको रूपमा काम गरेका थिए । यस्तै उनीसँग बागमती प्रदेश तथा महिला यु-२० टोलीको प्रशिक्षण सम्हालेको अनुभव पनि छ ।

चितवनले दोस्रो संस्करणका मार्कीमा कुशल मल्लसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको छ ।

एनपिएलको मिनी अक्सन आगामी शनिबार हुँदैछ ।


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team