श्रावण २०, २०८२ मंगलबार | ०९:२९:१८
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

काठमाडौं । एन्फा यु-१६ लिगमा सोमबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ को जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा २८ अंक जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसका लागि समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले गोल फर्काए ।

खेलको २१औं मिनेटमा समीरको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ९ मिनेटपछि नै मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

जोयलले ७६औं मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर एक मिनेटपछि नै रोनीले गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए  ।

सोमबार नै सम्पन्न अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्यो । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team