काठमाडौं । इटालीविरुद्ध ३-० को सोझो सेटकाे जित निकाल्दै पोल्यान्ड भलिबल नेसन्स लिग (भिएनएल) को पुरुषतर्फ च्याम्पियन बनेको छ ।
चीनमा आइतबार सम्पन्न फाइनल खेल पोल्यान्डले २५-२२, २५-१९, २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
पोल्यान्ड दोस्रो पटक भिएनएलको च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०२३ मा उपाधि जितेको थियो ।
यसैगरी स्लोभेनियाविरुद्ध ३-१ सेटको पुनरागमन जित निकल्दै ब्राजिलले तेस्रो स्थान हासिल गर्यो । पहिलो सेट २३-२५ ले गुमाएको ब्राजिल त्यसपछिका तीन सेटमा २५-२०, २५-२३, २५-१९ ले विजयी भयो ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
