फाल्गुन २५, २०८२ सोमबार | १२:०१:२६
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

भुटान पुग्यो नेपाली यु-२० टोली

भुटान पुगेको यु-२० टाेली, तस्विर: एन्फा ।

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागिता जनाउने नेपाली टोली भुटान पुगेको छ ।

टोली बिहीबार बिहान रोयल भुटान एयरलाइन्सको फ्लाइटमार्फत भुटान पुगेको हो ।

टोलीको कप्तानी जिम्मेवारीमा विर्सना चौधरी छन् । यसैगरी मुख्य प्रशिक्षक गुरुङले साफ च्याम्पियनसिप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन् । लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै गुरुङले सजिना स्याङताङलाई रक्षापङ्क्तिमा मौका दिएका छन् ।

छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले घरेलु टोली भुटान, उत्तर कोरिया र साउदी अरबियासँग खेल्ने तालिका छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुनेछ ।

त्यस्तै समूहका तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् ।

नेपालले अगस्ट ६ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले अगस्ट ८ मा साउदी अरेविया र १० मा उत्तर कोरियाको सामना गर्नेछ । 

नेपाल टाेली


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||