श्रावण १५, २०८२ बिहीबार | १९:०६:४१
‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत

दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै फ्रेन्ड्स क्लब एन्फा यु-१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै फ्रेन्ड्सले १० खेलमा २२ अंक जोडेको छ । हार बेहोरेको प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका १२औं स्थानमा छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्ड्सका लागि प्रभात बिसी, पूर्ण श्रेष्ठ र समीप रमौलीमगरले गोल गरे ।

खेलको ३२औं मिनेटमा प्रभातको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । ५२औं मिनेटमा पूर्णले टोलीको अग्रता दोब्बर बनाए ।

समीपले ७४औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई ३-० को सहज जित दिलाए ।

बिहीबारै सम्पन्न खेलमा पुलिसले संकटालाई ४-१ ले पराजित गर्दा एपिएफ र श्री भगवती २-२ को बराबरीमा रोकिएका थिए ।


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video