माघ २९, २०८२ बिहीबार | १०:००:३९
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने

काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर(टिडिसी)ले साउन १७ गते देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा विद्यालय तहका विभिन्न टोलीको सहभागिता रहनेछ। नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा नपाएको अवस्थालाई मध्यनजर गर्दै लिग सञ्चालनको तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयको यु-१८  टोलीको सहभागिता रहनेछ। लिग प्रणालीमा आयोजना गरिने प्रतियोगिता राउण्ड रोबिन लिग चरणमा सम्पन्न गरिनेछ । जसबाट शीर्ष चार स्कुलले प्लेअफ चरण खेल्ने छन् ।

जेम्स स्कुल (जेम्स ठन्डर बोल्डट्स), डिएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वर्ल्ड स्कुल (केडब्लुएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउण्ट कान्जिरोवा), लिटिल एन्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पान्डाज), चेल्सी वर्ल्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) ले यो पहिलो संस्करणको को नेपाल स्कुल फुटबल लिग खेल्ने छन् ।

लिगको विजेता टोलीले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, र सर्वाधिक गोलकर्ता लगायतका विधाका उत्कृष्टलाई ५० हजार रुपैयाँ  प्रदान गरिनेछ ।

नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छात्रवृत्ति र अन्य अवसरहरू पनि प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं