आश्विन १, २०८२ बिहीबार | ०८:५२:०३
बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही

पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई

तस्विरः पोखरा निन्जाज ।

काठमाडौं ।  एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले मोडल तथा नायिका सनिशा भट्टराईलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

पोखराले मंगलबार प्रेस विज्ञप्तिमार्फत सनिशालाई ब्रान्ड एम्बासडर बनाइएको जानकारी दियो । 

सनिशाले पोखराको ब्रान्ड एम्बासाडरका रूपमा इडब्लुभिएलसँग जोडिन पाउँदा खुसी र गर्व महसुस भएको बताएकी छन् ।

गत संस्करणमा चौथो भएको गण्डकी थन्डर्सबाट पोखरा निन्जाज बनेको टोलीले प्रगति नाथलाई मार्की बनाएको छ । प्रगति पहिलो पटक मार्कीको भूमिकामा देखिन लागेकी हुन् । 

प्रशिक्षकमा रुपेशकुमार विष्टलाई नै निरन्तरता दिएको पोखराले अक्सनबाट पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महर र भावना तामाङलाई भित्र्याएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म हुँदैछ । 


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA