मंसिर २३, २०८२ मंगलबार | १०:४१:३१
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल स्थगित

काठमाडौं । जेन जी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) काे दोस्रो संस्करणका बाँकी खेल स्थगित भएका छन् ।

प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली मधेश युनाइटेडकी मार्की निरुता ठगुन्नाले लिगका बाँकी खेल स्थगित भएको जानकारी आएको बताइन् ।

हालको देशको परिस्थितिलाई मध्यनजर गरेर एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) अन्तरगतका बाँकी सबै खेल स्थगन गरिएका छन् । देश विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा यो खेलको औचित्य नभएकोले हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ निरुताले समाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

यसअघि आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबारका दुई खेल स्थगित गरेको जानकारी दिएको थियो । लिगमा सोमबारसम्म ९ वटा खेल सम्पन्न भएका थिए ।

सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas