माघ ८, २०८२ बिहीबार | १८:४१:३५
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)का अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)लाई एनपिएलको सफल आयोजनका लागि बधाई दिएका छन् ।

आइतबार शाहले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै  क्यानलाई प्रशंसा पत्र पठाएका हुन् ।

शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा र कार्यशैलीको प्रशंसा गर्दै लेखेका छन्, ‘तपाइँको नेतृत्व र दृष्टिकोणले नेपालमा क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ । लिगको सफल आयोजना तपाइँको मार्गदर्शनमा गरिएको कडा परिश्रम र समर्पणको फल हो ।’

क्यानले आइतबार प्रेस विज्ञप्तिमार्फत शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र पठाएको जानकारी गराएको हो ।

शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सानदार जित हासिल पहिलोपटक एनपिएलको उपाधि उचालेको थियो । गत संस्करण जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate