फाल्गुन १९, २०८२ मंगलबार | ०६:३४:४३
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । एसिसी यु–१९ एसिया कपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । खेल दुबईमा नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । प्रतियोगिताको आफ्नो खेलमा नेपाल निराशाजनक प्रदर्शन गर्दै टेष्ट राष्ट्र श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । यदि बंगलादेशविरुद्ध हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना एक खेलअघि नै समाप्त हुनेछ ।

बंगलादेश भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल बलियो बनाउन चाहन्छ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।

प्रतियोगिताका बंगलादेश अजिजुल हाकिकको कप्तानीमा खेलिरहेको छ । नेपालको कप्तानी अशोक धामीले गरिरहेका छन् । नेपालले एसिया कपकै लागि विपिन शर्मा र युवराज खत्रीलाई टोलीमा समावेश गरेको थियो । 

समूह ‘बी’ को खेलमा श्रीलंका र बंगलादेशको सामना दुई अंक रहेको  छ । दुबै टोली सोमबार जित निकाल्दै सेमिफाइनल पक्का गर्ने योजनामा छन् । पहिलो खेलमा नेपाल र अफगानिस्तान भने जितविहिन रहे । दुबै टोली प्रतियोगितामा पहिलो अंकको खोजीमा समेत रहेका छन् ।

यस्तै समूह ‘ए’ मा भारतले दुबै खेल जित्दै ४ अंक जोडेको छ । पाकिस्तान र युएईले समान दुई अंक जोड्दा मलेसिया पुछारमा छ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||