पुस २८, २०८२ मंगलबार | ०५:२९:३९
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

रियालको जित

काठमाडौं । स्पेनिस ला लिगामा राति सम्पन्न खेलमा मड्रिडले जित निकालेको छ । २० हजार समर्थकमाझ रियालले घरेलु टोली डिपोर्टिभो अलाभेसविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो ।

टोलीको जितमा केलिएन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । घरेलु टोलीको लागि कार्लाेस भिसेन्टले एक गोल फर्काएका हुन् ।

खेलको २४औं मिनेटमा एम्बाप्पेले भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा कार्लाेसले बराबरी गोल गरेका हुन् । तर, ७६औं मिनेटमा रोड्रिगोले भिनिसियस जुनियरको पासमा विजयी गोल गरे ।

ला लिगमा १७ मध्ये १२ खेलमा जित निकालेको रियाल ३९ अंकसहित दोस्रो स्थानमा छ ।  रियालअघि बार्सिलोना रहेको छ । समान खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा  छ । पराजित डिपोर्टिभो १८ अंकसहित १२औं स्थानमा रह्यो ।

राति नै भएको अन्य खेलमा सेल्टा भिगोले एथ्लेटिको क्लबलाई २–०, सेभियाले रियाल ओभिएडोलार्य ४–० तथा स्पान्योलले गेटाफेलाई १–० ले हराए । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||