कार्तिक २८, २०८२ शुक्रबार | २३:२४:३३
सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी

हेल्प नेपाल लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं ।  हेल्प नेपाल स्पोर्टस क्लब नवौं पिएम कप एनभिए भलिबल लिगमा पुरुषतर्फ  च्याम्पियन बनेकाे छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३-२ सेटको रोमाञ्चक जित दर्ता गर्यो ।

सुरुआती दुई सेट २०-२५, २५-२७ ले  गुमाएको हेल्प नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-२२, २५-१५, १५-८ ले आफ्नो पार्यो । हेल्प नेपालकाे याे लगातार तेस्रो तथा समग्रमा पाँचौं उपाधि हो । 

यसैगरी महिलातर्फको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २५-२०, २२-२५, २८-२६, २५-१४ ले पराजित गर्यो ।

यता महिलातर्फ एभरेस्ट भलिबल क्लबले नेपाल एपिएफ क्लब तथा पुरुषतर्फ पुलिसले त्रिभुवन आर्मी क्लबलाई समान ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरे ।

दुवैतर्फका शीर्ष तीनले ८ लाख, ४ लाख र २ लाख रुपैयाँ प्राप्त गरेका छन्  ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभािगता थियो ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President