काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपका लागि नेपाली टाेलीकाे बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएको छ ।
एन्फाले बुधबार बन्द प्रशिक्षणमा रहेका खेलाडीको नाम सार्वजनिक गर्दै उनीहरूलाई भदौ १ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा आइपुग्न अनुरोध गरेको छ ।
साफ यु ७ च्याम्पियनसिप सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन् ।
नेपालले सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले १८ सेप्टेम्बरमा बंगलादेशको सामना गर्नेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
