काठमाडौं । साउदी प्रो लिगको क्लब अल नासर फ्रेन्च विंगर किंग्सले कोम्यान अनुबन्ध नजिक पुगेको छ ।
विभिन्न सञ्चार माध्यममा आएक खबर अनुसार जर्मन क्लब बायर्न म्युनिख कोम्यानलाई अल नासर पठाउन सहमत भएको छ ।
अल नासर कोम्यान अनुबन्धका लागि ३ करोड युरो खर्चिन तयार भएको छ । यसैगरी क्लबले उनीसँग तीन वर्षको सम्झौताका लागि तयारी गरिरहेको छ ।
कोम्यान स्वास्थ प्ररिक्षणका लागि बिहीबार साउदी अरेबिया जाँदैछन् ।
सन् २०१५ मा इटालियन क्लब युभेन्टसबाट लोनमा आएका कोम्यानलाई बायर्नले सन् २०१७ मा स्थायी खेलाडी बनाएको थियो ।
कोम्यानले बायर्नका लागि २२७ जर्मन बुन्डेसलिगा खेलमा ४६ गोल गरेका छन् ।
साउदी प्रो लिग जित्ने लक्ष्यमा रहेको अल नासरले यो ट्रान्सफर विन्डोमा पोर्चुगि स्टार जोआओ फेलिक्सलाई अनुबन्ध गरिसकेको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
