असार ६, २०८२ शुक्रबार | २१:०१:२०
बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा

गत संस्करणको च्यामिपयन कर्णाली यश्विस ।

 काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म हुने भएको छ । 

शुक्रबार प्रतियोगिताका लागि नेपाल भलिबल संघले औपचारिक रूपमा स्वीकृति प्रदान गरिसकेको आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जानकारी दियो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । 

पहिलो संस्करणमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा हराउँदै कर्णाली यश्विस च्याम्पियन बनेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team