भाद्र ९, २०८२ मंगलबार | १८:०४:१२
डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत

दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु-१९ युथ लिगमा मंगलबार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध १०-० को एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ३० अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट १० अंकका साथ १२औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिक गर्दा विकास थापले दुई तथा करण धामी र साइस डंगोलले समान एक गोल थपे ।

खेलको १०औं मिनेटमा करणको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । गोविन्दले ४९, ५६ र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

विकासले ६६औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे । पाँच मिनेटपछि नै साइरसले गोल गर्दा मछिन्द्रको अग्रता ६औ० मा पुग्यो ।

विकासले ७४औं मिनेटमा व्यक्गित दोस्रो तथा टोलीका लागि सातौं गोल गरे । सुमनले ७९ र ८९औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि मछिन्द्रले १०-० को एकतर्फी जित निकाल्यो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP