भाद्र ९, २०८२ मंगलबार | ११:३९:२६
एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक

लिभरपुलको राेमाञ्चक जित

काठमाडौं । साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

लगतार दोस्रो जितसँगै लिभरपुल दुई खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित न्युक्यासल समान खेलबाट एक अंकका साथ १५औं स्थानमा छ ।

सोमबार सेन्ट जेम्स पार्कमा पाहुना टोली लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च, ह्युगो एकिटिके, रियो एनगुमोहले गोल गरे । न्युक्यासलका लागि ब्रुनो गुइमेरेस र विलियम ओसुलाले गोल फर्काए ।

खेलको ३५औं मिनेटमा ग्रेभेनबर्चको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि न्युक्यासल १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफको सुरुआतमै एकिटिकेले लिभरपुलको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा गुइमेरेसले न्युक्यासलका लागि पहिलो गोल फर्काए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा ओसुलाले गोल गर्दा न्युक्यासल २-२ को बराबरीमा आयो । इन्जुरी समयमा एनगुमोहले गोल गर्दै लिभरपुललाई स्पष्ट तीन अंक दिलाए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP