भाद्र ९, २०८२ मंगलबार | ०५:४२:२९
एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक मनाङको जितमा प्रकाश सिंहको पाँच गोल प्रीतिसम्मिलित इत्तिहादको हार आरएस रिसोर्टको सानदार जितमा सरिता विकको उत्कृष्ट प्रदर्शन यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी यु-१६ फुटबल लिगः श्री भगवतीको रोमाञ्चक जित एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक मनाङको जितमा प्रकाश सिंहको पाँच गोल प्रीतिसम्मिलित इत्तिहादको हार आरएस रिसोर्टको सानदार जितमा सरिता विकको उत्कृष्ट प्रदर्शन यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी यु-१६ फुटबल लिगः श्री भगवतीको रोमाञ्चक जित

नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक

नेपाल ‘ए’ का कप्तान अनिलकुमार साह

काठमाडौं । नेपाल ‘ए’ ले आसाम प्रदेशकाे टाेलीसँग खेल्ने पाँच खेलको ट्वान्टी-२० अभ्यास शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार शृंखला अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म गुहावटीमा हुनेछ । 

शृंखलामा लगातार पाँच दिनखेल हुनेछ । सुरुआती दुई खेल दिन तथा त्यसपछिका तीन खेल दिन/रातमा हुनेछन् ।

नेपाली टोलीको कप्तानी अनिलकुमार शाहले गर्नेछन् ।

नेपाली टोली

अनिलकुमार साह (कप्तान/विकेटकिपर), शुभ कंसकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेकुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास, शेर मल्ल, युवराज खत्री


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP