भाद्र ५, २०८२ शुक्रबार | २१:५७:४४
नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य

काठमाडौं । पाकिस्तान शाहीन्सले अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पार्यो ।

पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२, अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन , नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP