भाद्र ६, २०८२ शनिबार | ०१:०६:४२
खेलाडीलाई अवार्डको लायक बनाउने नायकहरु त्यो ‘नेपाली लिगको सर्वोत्कृष्ट युग’, अहिले खेलाडीको नजर ढाकातिर प्रिमियर लिगमा १२७ देशको प्रतिनिधित्व, को बन्ला १२८औं देश ? नेपाली फुटबलमा आवश्यक छ पुनर्जागरण ओलम्पिक चार्टरको धज्जी उडाउँदै व्याख्याताहरू नै आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’ नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' खेलाडीलाई अवार्डको लायक बनाउने नायकहरु त्यो ‘नेपाली लिगको सर्वोत्कृष्ट युग’, अहिले खेलाडीको नजर ढाकातिर प्रिमियर लिगमा १२७ देशको प्रतिनिधित्व, को बन्ला १२८औं देश ? नेपाली फुटबलमा आवश्यक छ पुनर्जागरण ओलम्पिक चार्टरको धज्जी उडाउँदै व्याख्याताहरू नै आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’ नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं'

सहारा चम्किदा नेपालले भुटानलाई हरायो

काठमाडौं  । नेपालले दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु-१७ महिला च्याम्पियनसिपमा शुक्रबार  घरेलु टोली भुटानविरुद्व २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

पहिलो जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा नेपाल भातरसँग ७-० ले पराजित भएको थियो ।

चाङ्लिमिथाङ रंगशालामा नेपाललाई जित दिलाउन दुवै गोल सहारा लिम्बुले गरिन् ।भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरिन् ।

खेलको ४२औं मिनेटमा शेगेलको गोलमार्फत भुटानले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

सहाराले ५८ र ७६औं मिनेटमा गोल गर्दै नेपालाई स्पष्ट तीन अंक दिलाइन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP