भाद्र ५, २०८२ शुक्रबार | १८:५६:१३
पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल फ्रेन्च रक्षक जुल्स कुन्डेले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यु-१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल फ्रेन्च रक्षक जुल्स कुन्डेले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यु-१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित

पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानका कप्तान इरफान खानले टस जितेर ब्याटिङको निर्णय लिए ।

हालसम्म नेपालले पाँच खेल खेल्दा तीन हार र दुई जितको नतिजा निकालेको छ ।  सुरुआती तीन खेलमा पराजय भोगेको नेपालले त्यसपछिका दुई खेल आफ्नो पक्षमा पारेको थियो ।

यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको  नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP