भाद्र ९, २०८२ मंगलबार | ०५:३३:१९
एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक मनाङको जितमा प्रकाश सिंहको पाँच गोल प्रीतिसम्मिलित इत्तिहादको हार आरएस रिसोर्टको सानदार जितमा सरिता विकको उत्कृष्ट प्रदर्शन यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी यु-१६ फुटबल लिगः श्री भगवतीको रोमाञ्चक जित एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक मनाङको जितमा प्रकाश सिंहको पाँच गोल प्रीतिसम्मिलित इत्तिहादको हार आरएस रिसोर्टको सानदार जितमा सरिता विकको उत्कृष्ट प्रदर्शन यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी यु-१६ फुटबल लिगः श्री भगवतीको रोमाञ्चक जित

एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक

उज्वेकिस्तान पुगेको एपिएफको टोली ।

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणमा उज्वेकिस्तानको एफसी नासफविरुद्ध खेल्ने एपिएफ क्लबको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक चेतन घिमिरेले गोलपोस्टको जिम्मेवारी अञ्जिला तुम्बाप्पो सुब्बालाई दिएका छन् । यसैगरी रक्षपंक्तीमा गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे छन् ।

प्रशिक्षक घिमिरेले मिडफिल्डमा रेनुका नगरकोटे, सरु लिम्बु र सरस्वती हमाललाई उतार्दा आक्रमणको जिम्मेवारी कप्तान अनिता बस्नेत, रश्मीकुमारी घिसिङ र सविता रानामगरको काँधमा हुनेछ ।

खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP