भाद्र ९, २०८२ मंगलबार | ११:५२:३१
एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य नेपालले एसिटीलाई हरायो इन्टर मिलानको सानदार सुरुआत लिभरपुलको राेमाञ्चक जित नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य एफसी नासफसँग एपिएफ पराजित अन्तरविद्यालय बास्केटबलः एचएचसिए र सेब विजयी एफसी नासफविरुद्ध खेल्ने एपिएफको पहिलो रोजाई सार्वजनिक नेपालले जित्यो मास्टर्स टेबलटेनिसमा ९ पदक नेपाल ‘ए’ ले खेल्ने ट्वान्टी-२० शृंखलाको खेल तालिका सार्वजनिक

नेपालले दियो एसिटीलाई १७८ रनको लक्ष्य

काठमाडौं । नेपालले पहिलो अभ्यास ट्वान्टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) लाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पार्यो ।  

नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ र दीपन्द्रसिंह ऐरीले २१ रन जोडे ।

एसिटीका लागि लुइस इभन्स, देव दुबे, इसाम रहमान र  काइ ब्रुनकरले समान दुई विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP