काठमाडौं। नेपाल तेक्वान्दो संघ (एनटिए) लिग (ग्यरोगी र पुम्से) को चौथो संस्करण आगामी बिहीबारदेखि आइतबारसम्म हुने भएको छ।
आयोजक नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना हुने जानकारी दियो ।
संघका उपाध्यक्ष एवं प्रतियोगिता आयोजना समिति संयोजक भानबहादुर चन्दले यस संस्करणमा ५४५ महिला र ९५० पुरुष गरी जम्मा १ हजार ४९५ खेलाडीले प्रतिस्पर्धा गर्ने बताए ।
चार दिने प्रतियोगितामा ग्यरोगी र पुम्सेमा गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि ४० जना निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
