भाद्र ९, २०८२ मंगलबार | २०:५५:१६
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी

काठमाडौं । इङ्लिस क्लब म्यायनचेस्टर सिटीले इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा भित्र्याउने इच्छा देखाएको छ ।

सिटी फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मन (पिएसजी) बाट डोनारुम्मा भित्र्याउन चहान्छ । विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार डोनारुम्मा अनुबन्धका लागि सिटीले पिएसजीसँग छलफल अगाडि बढाएको छ ।

पछिल्लो समय प्रशिक्षक लुइस एनरिकेको रोजाइमा पर्न छाडेपछि डोनारुम्मा पार्क डेस प्रिन्सेस छाड्ने तयारीमा छन् ।

गत सिजन पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डोनारम्मा सन् २०२१ मा पिएसजी आएका थिए ।  

इटालियन क्लब एसी मिलानबाट पिएसजी आएयता उनले १०४ फ्रेन्च लिग वान खेल खेलेका छन् ।

उनले पिएसजीलाई ‘ट्रेबल’ जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई अनुबन्ध गरेपछि उनले मौका पाइरहकेका छैनन् ।

पिएसजी र डोनारुम्माको सम्झौता एक वर्षमात्र बाँकी छ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP