भाद्र ९, २०८२ मंगलबार | २०:४१:०८
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

यु-१९ महिला भलिबल टोलीको मुख्य प्रशिक्षकमा कुमार राई

काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु(१९ महिला च्याम्पियनसिपका नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी कुमार राईलाई सुम्पिएको छ ।

नेपाली घरेलु प्रतियोगिताका सपल प्रशिक्षकमध्ये एक राईले यसअघि पनि उमेर समूहमा नेपाली टोलीको प्रशिक्षण सम्हालीसकेका छन् ।

घरेलु प्रतियोगितामा न्यु डायमन्ड स्पोर्टस क्लबको प्रशिक्षण सम्हालीरहेका राई एभरेस्ट महिला भलिबल  लिग (इडब्लुभिएल) मा कर्णाली याश्विसको नेतृत्व गरिरहेका छन् । कर्णाली पहिले पहिलो संस्करणमा उपाधि जितेको थियो ।

संघले बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरिसकेको छ ।  राष्ट्रिय टोली निमार्णका लागि शुक्रबार र शनिबार खेलाडी छनोट कार्यक्रम सञ्चालन गरिएको थियो ।

टोलीको बन्द प्रशिक्षण असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुनेछ ।  

काभा यु-१९ महिला च्याम्पियनसिप  कार्तिक १७ देखि २४ सम्म श्रीलंकामा हुँदैछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

भावना तामाङ, मीना सुनार, नामसरा राना, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, मीना चौधरी, अनिशा थारु, अनुष्का कार्की, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ, रुपमा लम्साल, विनिता राना, जेनिशा विश्वकर्मा र प्रसंशा बौडेल


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP