काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ विभागीय टोली नेपाल आर्मी क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित दर्ता गरेको थियो ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पहिलो खेलमा खेलमा पहिलो सेट २१-२५ ले गुमाएको न्यु डायमन्डले त्यसपछिका तीन सेट २५-१४, २५-२१, २५-२१ ले आफ्नो पक्षमा पर्यो ।
लगातार तेस्रो जितपछि ९ अंक अंक जोडेको न्यु डायमन्ड शीर्ष स्थानमा उक्लिएकाे छ। लगातार तेस्रो पराजय बेहोरेको आर्मी सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।
न्यु डायन्डले यसअघि कर्णाली प्रदेश खेलकुद विकाश परिषद् र एभरेस्ट भलिबल क्लबलाई हराएको थियो । आर्मीले भने एभरेस्ट र नेपाल एपिएफ क्लबसँग हार बेहोरेको थियो ।
भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video