असार १३, २०८२ शुक्रबार | १०:१२:४१
अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर

करातेमा काठमाडौंको वर्चस्व

करातेमा टिम च्याम्पियन काठमाडौं ।

हेटौंडा ।  दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत करातेमा  काठमाडौंको वर्चस्व रह्यो । काठमाडौं सर्वाधिक पाँच स्वर्ण, तीन रजत र दुई का स्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।   

दोश्रो स्थानको मकवानपुरले तीन स्वर्ण र तीन कास्य प्राप्त गर्दा समान दुई स्वर्ण, रजत र कास्यकासाथ सिन्धुपाल्चोक तेश्रो स्थानमा रह्यो ।

प्रतियोगिताको पुरुषमा मकवानपुरका रोशन बलामी तथा महिलामा काभ्रेपलान्चोककी मनिका तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

करातेमा बागमतीका १३ वटै जिल्लाको सहभागिता थियो । 


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM