ह्यान्डबल

महांकालमा ह्यान्डबल तथा सेपाक ताक्रो प्रतियोगिता हुने

काठमाडौं । महांकाल सामाजिक स्पोर्टस क्लबको आयोजनामा महांकाल च्याम्पियनसिप अन्तर विद्यालय ह्यान्डबल तथा सेपाक ताक्रो प्रतियोगिता पुसको तेस्रो साता हुने भएको छ ।

प्रतियोगिता गोटीखेलस्थित महांकाल माविको खेल मैदानमा पुस २१ र २२ गते  हुनेछ । महांकाल गाउँपालिका मुख्य प्रयोजक रहेको प्रतियोगितालाई युवा तथा खेलकुद विकाश समिति महांकाल गाउँपालिकाको साथ रहेनछ । प्रतियोगिताको मिडिया पर्टनरका रूपमा खेलाडी डट कम छ ।