फाल्गुन ५, २०८२ मंगलबार | ०७:३८:१३
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स

काठमाडौं । नेपालका क्लबले एएफसीका कुनै पनि प्रतियोगिता खेल्न नपाउने  भएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी)को क्लब इजाजतपत्र इकाईको निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआइबी) ले  सर्वाजनिक गरेको क्लब लाइसेन्स पाउने देश र क्लबको सूचीमा कुने पनि नेपाली क्लब छैनन् ।

एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरुलाई मात्रै एफआइबीले लाइसेन्स दिने गर्छ । क्लब फुटबलको न्यूनतम मापदण्डमा शीर्ष डिभिजनको लिग, क्लबको आफ्नै खेल र  प्रशिक्षण मैदान तथा  एकेडेमी हुनैपर्छ।

तर, नेपालका धेरै क्लबले यस मापदण्ड पूरा गर्न सकेका छैनन् । त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई देखाउँदै क्लब लाइसेन्सका लागि सिफारिस गर्दै आएको थियो।

एफआइबीले २०२४-२५ का लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबलाई लाइसेन्स दिएको थियो । सोही अनुसार एएफसी च्यालेन्जको प्रारम्भिक छनोटमा चर्च ब्वाइजले भुटानको पारो एफसीको सामना गरेको थियो ।  तर २१ ले पराजित हुँदा चर्च ब्वाइजको यात्रा अगाडि बढ्न भने सकेन । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL