असार ६, २०८२ शुक्रबार | २०:४१:०७
बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल

बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार

काठमाडौं। बागमती बिच रग्बी महिला प्रतियोगिता पहिलाे संस्करण असार दोस्रो  सात हुने भएको छ ।

नेपाल रग्बी संघले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।

संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते (आइतबार र सोमबार) हुनेछ ।

बागमति प्रदेश खेलकुद विकास परिषद् साथै राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा हुनेछ ।

प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेशले सहभागिता जनाउने छन् । यस्तै, राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी  क्लब गरि ६ महिला टिमले सहभागिता जनाउने छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team