असार ६, २०८२ शुक्रबार | १४:३१:१२
मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू

इन्टर मियामीले पोर्टोलाई हरायो

काठमाडौं । घरेलु टोली इन्टर मियामीले फिफा क्लब विश्वकपमा बिहीबार पोर्चुगलको पोर्टो एफसीविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।

पहिलो जितसँगै मियामीले समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको छ । पहिलो हार बेहोरेको पोर्टोको समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा मियामी अल अहली तथा पोर्टो पाल्मिरससँग बराबरीमा रोकिएका थिए ।

मर्सिडिज बेन्ज रंगशालामा मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र कप्तान लियोनल मेसीले गोल गरे । पोर्टोका लागि समु अघेहोवाले गोल गरे ।

खेलको आठौं मिनेटमा अघेहोवाको पेनाल्टी गोलमार्फत पोर्टोले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

दोस्रो हाफको सुरुआतमै सेगोभियाले मियामीलाई बराबरीमा ल्याए । त्यसको सात मिनेटपछि नै मेसीले गोल गर्दै मियामीलाई स्पष्ट तीन अंक दिलाए ।

यही समूहको अर्को खेलमा  पाल्मिरसले अल अहलीविरुद्ध २० को सहज जित दर्ता गर्यो ।  पाल्मिरसका लागि विसम अबोउ अली र जोसे लोपेजले गोल गरे । 


भिडियो
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI