काठमाडौं । भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।
नेपालले अहिले स्टकल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । उक्त खेलमार्फत भीमले पहिलो पटक ट्वान्टी -२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका थिए ।
यो शृंखलामा डेब्यू गर्ने भीम तेस्रो नेपाली खेलाडी हुन् । यसअघि रुपेश सिंह र किरण ठगुन्नाले समेत डेब्यू गरेका थिए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
