फाल्गुन २७, २०८२ बुधबार | ०४:१६:५९
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

पिएसजी बोटोफोगोसँग पराजित

काठमाडौं । उपाधि दाबेदार मानिएको फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकपमा ब्राजिलको बोटाफोगोसँग १-० ले पराजित भएको छ ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ को बोटाफोग दुई खेलमा ६ अंंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।  पहिलो हार बेहोरेको पिएसजी समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

पहिलो खेलमा बोटाफोगोले सिएटल साउन्डर्स एफसी तथा पिएसजीले एट्लेटिको मड्रिडलाई पराजित गरेका थिए ।

शुक्रबार रोस बोउलमा इगोर जिससले गरेको एकमात्र गोल बोटाफोलाई  जित दिलाउन पर्याप्त बन्यो । उनले ३६औं मिनेटमा जेफरसन साभारिनोको पासलाई पोस्टको दिशा दिए ।

दोस्रो हाफमा आक्रमक बने पनि पिएसजीले गोल गर्न भने सकेन । गोन्सालो रामोसको प्रहारलाई बोटाफोगाका गोलकिपर जोनले बचाउँदा पिएसजी बराबरी गर्नबाट चुक्यो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोआओ नेभेसको प्रहारलाई बोटाफोगोका रक्षकले ब्लक गरे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||