फाल्गुन २६, २०८२ मंगलबार | ०८:३९:०३
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

एट्लेटिको मड्रिडको पहिलो जित

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

बिहीबार लुमेन फिल्डमा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै एट्लेटिकोले समूह ‘सी’ मा दुई खेलबाट तीन अंक जोडेको छ । दुवै खेलमा पराजित सिएटल अंकविहिन छ ।

पहिलो खेलमा एट्लेटिको पेरिस सेन्ट जर्मन (पिएसजी) र सिएटल बोटाफोगोसँग पराजित भएका थिए ।

एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओरले दुई तथा एक्सल बिट्सलले एक गोल गरे । सिएटलका लागि अल्बर्ट रुस्नाकले गोल फर्काए ।

खेलको ११औं मिनेटमा बारिओरको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । ४७औं मिनेटमा बिट्सलले टोलीको अग्रता दोब्बर बनाए ।

रुस्नाकले ५०औं मिनेटमा गोल गर्दै सिएटललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर पाँच मिनेटपछि नै बारिओरले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||