असार ६, २०८२ शुक्रबार | १९:०२:३७
नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित

स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर

स्टिभ स्मिथ ।

काठमाडौं । स्टिभ स्मिथ र मार्नुस लाबुसेनले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलाको पहिलो खेल गुमाउने भएका छन् ।

स्मिथलाई चोट तथा लाबुसेनलाई खराब प्रदर्शनका कारण टोलीबाट बाहिर राखिएको हो । उनीहरूको स्थानमा साम कोन्स्टस र जोश इङ्लिसलाई मौका दिइएको छ ।  

गत हप्ता दक्षिण अफ्रिकासँगको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाको लागि लाबुसेनले पहिलो र दोस्रो इनिङमा क्रमशः १७ र २२ रन बनाएका थिए ।

स्मिथ पनि टेस्ट च्याम्पियनसिपको फाइनलका दौरान घाइते भएका थिए । तेस्रो दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाको क्याच लिने क्रममा स्मिथको औंलामा चोट लागेको थियो ।

जुन २५ मा सुरु हुने टेस्ट, विश्व टेस्ट च्याम्पियनसिपको २०२५-२७ चक्रमा दुवै टोलीका लागि पहिलो खेल हुनेछ ।

पहिलो टेस्टका लागि अस्ट्रेलियन टोली

प्याट कमिन्स (कप्तान), साम कोन्स्टास, उस्मान ख्वाजा, क्यामरुन ग्रिन, जोश इङ्लिस, ट्राभिस हेड, एलेक्स केरी, ब्यु वेबस्टर, मिचेल स्टार्क, शन एबोट, स्कट बोलान्ड, जोश हेजलउड, नाथन लियोन, म्याट कुह्नेम्यान


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team