श्रावण २, २०८२ शुक्रबार | ०३:२०:५२
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

च्याम्पियन बन्ने लक्ष्यमा नेपाल

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो अन्तिम खेलमा शुक्र बार घरेलु टोली स्कटल्यान्डको सामना गर्दा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले त्यसपछि स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई कुशल भुर्तेल, आरिफ शेख, करण केसीजस्ता खेलाडीको साथ रहनेछ ।

नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा कुशलले ६५ रन बनाउँदा करणले दुई विकेट लिएका थिए ।

यता स्कटल्यान्ड दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको स्कटल्यान्डले त्यसपछि नेपाल र नेदरल्यान्ड्ससँग हार बेहोरेको छ ।

रिची बेरिङ्गटन कप्तानीमा रहेको स्कटल्यान्ड ब्रेन्डन म्याकमुलन, जर्ज मुन्से, ज्यास्पर डेभिडसनजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

नेदरल्यान्ड्ससँगको पछिल्लो खेलमा म्याकमुलनले ५१ रन बनाउँदा डेभिडसनले दुई विकेट लिएका थिए । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach