असार ५, २०८२ बिहीबार | १८:१२:२२
क्षितिज, पुरुषोत्तम, प्रकाश र नवीनलाई संयुक्त अग्रता विपिनप्रसाद शर्माको कप्तानीमा यु-१६ क्रिकेट टोली घोषणा बिबिएल अक्सनः कुनै पनि नेपाली खेलाडीमाथि लागेन बोली प्लानिङ ब्वाइज र फेकाबीच सहकार्य युभेन्टसको सानदार जित लगातार दोस्रो जितको लक्ष्यमा नेपाल अल हिलालसँग बराबरीमा रोकियो रियाल मड्रिड सिटीको विजयी सुरुआत राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण क्षितिज, पुरुषोत्तम, प्रकाश र नवीनलाई संयुक्त अग्रता विपिनप्रसाद शर्माको कप्तानीमा यु-१६ क्रिकेट टोली घोषणा बिबिएल अक्सनः कुनै पनि नेपाली खेलाडीमाथि लागेन बोली प्लानिङ ब्वाइज र फेकाबीच सहकार्य युभेन्टसको सानदार जित लगातार दोस्रो जितको लक्ष्यमा नेपाल अल हिलालसँग बराबरीमा रोकियो रियाल मड्रिड सिटीको विजयी सुरुआत राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण

प्लानिङ ब्वाइज र फेकाबीच सहकार्य

काठमाडौं । एन्फा यु-१६ लिगका लागि प्लानिङ ब्वाइज युनाइटेड र फेकाबीच सहकार्य भएको छ ।

सम्झौता पत्रमा प्लानिङ ब्वाइजका महासचिव विनायक लामिछाने र फेका काठमाडौंका प्रतिनिधि श्रीराम दाहालले हस्ताक्षर गरे । 

यो सम्झौतापछि टोलीको नाम फेका प्लानिङ ब्वाइज युनाइटेड रहनेछ । यसैगरी फेकामा आबद्ध विद्यालयबाट लिगका लागि खेलाडी छनाेट गरिनेछ ।

यस्तै दुवै पक्षले मिलेर विद्यालयस्तरको फुटबलको विकासका  कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

यो साझेदारीले युवा फुटबल खेलाडीलाई उचित प्लेटफर्म प्रदान गर्ने र उनीहरूलाई व्यवसायीक करियरमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा लिग असार २० बाट सुरु हुने तय छ ।


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll