असार ४, २०८२ बुधबार | १८:०५:००
एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत नेपालको रोमाञ्चक जित

प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिगको आगामी सिजनको उद्घाटन खेलमा साबिक विजेता लिभरपुल र एएफसी बर्नमाउथको सामना गर्ने भएको छ ।

उद्घाटन खेल अगस्ट १५ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

सन् २०२६ को मे २४ मा सकिने लिगमा कूल ३८० खेल हुनेछन् । जसमा ३३ साप्ताहिक र ५ मिडवीक राउन्ड छन् ।

प्रिमियर लिगको खेल तालिका
https://www.premierleague.com/news/4324539


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?